युक्रेनको राजधानी कीभको मध्यभागमा शक्तिशाली विस्फोट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

युक्रेनको राजधानी कीभको मध्यभागमा शक्तिशाली विस्फोट


१ चैत्र २०७८, मंगलबार


कीभ । युक्रेनको राजधानी कीभको केन्द्रमा मङ्गलबार बिहानै कम्तीमा तीन वटा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपी पत्रकारहरूले उल्लेख गरेका छन् । उक्त विस्फोटको कारण भने थाहा हुन सकेको छैन ।

एक एएफपी पत्रकारले टाढाबाट धुवाँको मुस्लो उठेको देखेको तर रातिको समय कर्फ्युका कारण त्यहाँ पुग्न नसकेको जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस