युक्रेनमाथि रुसको सैन्य धावा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

युक्रेनमाथि रुसको सैन्य धावा


१२ फाल्गुन २०७८, बिहिबार


वासिङ्टन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेपछि देश भरि विस्फोटको आवाज सुनिएको छ ।

रसियाले युक्रेनको पूर्वी भागमा रहेका तिनै क्षेत्रलाई केन्द्रित गरी सैनिक अपरेसन थालेको छ । युक्रेनका विदेशमन्त्रीले ‘पूर्ण मात्रामा आक्रमण’ भइरहेको चेतावनी समेत दिएका छन्।

युक्रेनको सिमानामा रुसमाथि प्रतिबन्ध लगाउने पुटिनलाई रोक्न हातहतियारसहित २ लाख सैनिकहरू जम्मा भएका छन् । युक्रेनी सैनिकहरूलाई हतियार राख्न आह्वान गरे र युक्रेनको पूर्वमा ‘नरसंहार’को आफुले निरीक्षण गरिरहेको पुटिनले बताए।

रसियासँग लामो सम्बन्ध रहेका पूर्वी युरोपेली मुलुकहरुमा नेटोको सदस्यतालाई लिएर रसिया र पश्चिमा मुलुकबीच निरन्तर विवाद चुलिँदै गएको छ । युक्रेनमा रसियाली सेनाले आक्रमण थालेको छ । हे

Tags :
प्रतिक्रिया दिनुहोस