सरकारी संरचनामा भइरहेको ढिलाइप्रति असन्तुष्ट मन्त्रीको प्रश्न, ढिलाइ गर्दा कमिसन बढ्छ ?
काठमाडौँ । शहरी विकास मन्त्री मेटमणि चौधरीले निर्माणाधीन सरकारी संरचनामा भइरहेको ढिलाइप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। मन्त्रालय सम्हालेलगत्तै खासगरी उपत्यकाभित्र निर्माणाधीन ठूला संरचनाहरूको एकसरो अनुगमन गरेका शहरी मन्त्री चौधरीले पुनः तीनै...