मन्त्री चौधरीले बुझाए २५ हजार जरिवाना « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मन्त्री चौधरीले बुझाए २५ हजार जरिवाना


१९ मंसिर २०७९, सोमबार


काठमाडौँ । दाङ १ बाट प्रतिनिधिसभामा निर्वाचित शहरी विकास मन्त्री मेटमणि चौधरीले २५ हजार जरिवाना बुझाएका छन्।

निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको अभियोगमा उनीमाथि जरिवाना गर्ने निर्णय गरेको थियो।

चौधरीले निर्वाचन परिणाम आए लगत्तै आयोग समक्ष जरिवाना बुझाएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस