सहरी विकाश मन्त्री चौधरीलाई कारबाही, २५ हजार जरिवाना  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सहरी विकाश मन्त्री चौधरीलाई कारबाही, २५ हजार जरिवाना 


३ मंसिर २०७९, शनिबार


काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको भन्दै बहालवाला मन्त्री मेटमणि चौधरीलाई कारबाही गरेको छ। 

आफ्नो क्षेत्रमा बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित गरेको कसूरमा आयोगले कारबाही गरेको हो । 

निर्वाचन आयोग ऐन दफा २३ (३)अनुसार २५ हजार रुपैयाँ जरिवाना गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले प्रशासनलाई जानकारी दिए ।  

Tags :
प्रतिक्रिया दिनुहोस