दाङ १ मा मेटमणि चौधरीको अग्रता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दाङ १ मा मेटमणि चौधरीको अग्रता


५ मंसिर २०७९, सोमबार


काठमाडौँ । दाङ क्षेत्र नम्बर १  मा नेकपा एकीकृत समाजवादीका नेता एवम् सहरी विकास मन्त्री मेटमणि चौधरीले अग्रता लिएका छन् । कुल ३ सय मतगणना हुँदा १ सय २५ मत ल्याएर अग्रता लिएका हुन् ।

एमालेकी शान्ता चौधरीले ६९ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले ५४ र नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरीले १८ मत ल्याएका हुन् ।

अहिले लमही नगरपालिकाको भवन लमहीमा मतगणना जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस