दाङ-१ मा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दाङ-१ मा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । दाङ क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी २५ हजार तीन सय ३५ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का शान्ता चौधरीले २० हजार एक सय ३५ मत प्राप्त गरेको मतदान अधिकृत मानबहादुर विष्टले जानकारी दिए । उनीहरुबीच पाँच हजार दुई सयको मतान्तर रहेको छ । त्यस्तै स्वतन्त्र पार्टीका देवराज पाठकले १३ हजार सात सय ९४ मत प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस