परराष्ट्र सेवाका तीन उपसचिवलाई सहसचिवमा बढुवा
काठमाडौँ । सरकारले नेपाल परराष्ट्र सेवाका तीन जना उपसचिवलाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको छ। सोमबार(आज) बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल परराष्ट्र सेवा राजपत्राङ्कित द्वितीय श्रेणीका सूर्य भट्टराई, घनश्याम लम्साल...