दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै


३१ असार २०७८, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को दोस्रो बैठक आज दिउँसो २ बजे सिंहदरवारमा बस्दै छ ।

आजको बैठकले केही महत्त्वपूर्ण निर्णयहरू लिने बताइएको छ ।

यसअघि, पहिलो बैठक सरकार गठन भएको दिन गएको मङ्गलवार बसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस