गण्डकी मन्त्रिपरिषद् विस्तार « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गण्डकी मन्त्रिपरिषद् विस्तार


८ श्रावण २०७८, शुक्रबार


काठमाडौँ। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

काङ्ग्रेसबाट तीन जना मन्त्रीको नाम टुङ्गो लागे लगत्तै आजै शपथग्रहण हुने भएको छ । काङ्ग्रेसबाट मणिभद्र शर्मा, मेखलाल श्रेष्ठ र दोबाटे बिकलाई मन्त्री बनाइने भनिएकोमा बिकको नाम हटाएर बिन्दुकुमार थापालाई मन्त्री बनाउने तयारी भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस