दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै, महत्त्वपूर्ण प्रशासनिक निर्णय हुनसक्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै, महत्त्वपूर्ण प्रशासनिक निर्णय हुनसक्ने


११ श्रावण २०७८, सोमबार


काठमाडौँ । आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बोलाइएको हो ।

बैठकमा समसामयिक विषयवस्तु र प्रशासनिक काम कारबाहीबारेको छलफल सहित निर्णय हुने बताइएको छ ।

मन्त्रिपरिषद्ले पूर्णता पाइ नसकेको अवस्थामा त्यसबारेमा पनि निर्णय हुनसक्ने स्रोतले जानकारी दिएको छ ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले एक राज्यमन्त्री थप गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस