सचिवका लागि तीन सहसचिवको नाम सिफारिस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सचिवका लागि तीन सहसचिवको नाम सिफारिस


२४ श्रावण २०७८, आइतबार


काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले कृषि तथा वन सेवा तर्फ रिक्त एक सचिव(विशिष्ट श्रेणी) पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले सचिवत्रय गोविन्द शर्मा, डा. निरु दाहाल पाण्डे र दीपक खरालको नाम सिफारिस गरेको हो । खराल बन समूहका हुन् भने शर्मा र पाण्डे कृषि समूहका हुन् ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले सचिव बढुवा गर्ने निर्णय गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस