मन्त्रिपरिषद् बैठकः बाढी प्रभावितलाई राहत घोषणादेखि गहुँको समर्थन मूल्य तोक्नेसम्मका निर्णय
काठमाडौँ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका छन् । सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् । उनका अनुसार बैठकले नेपाल विशेष सेवा (एक्काइसौं संशोधन) नियमावली, २०८३...