क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय
काठमाडौँ । सरकारले एसिसी प्रिमियर कपको उपाधि जितेका नेपाली क्रिकेट खेलाडीहरूलाई प्रोत्साहन स्वरूप जनही ६ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले क्रिकेट खेलाडीलाई जनही...