मन्त्रिपरिषद् बैठक केही बेरमा बस्दै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मन्त्रिपरिषद् बैठक केही बेरमा बस्दै


१२ बैशाख २०८०, मंगलबार


काठमाडौँ । मन्त्रिपरिषद् बैठक केही बेरमा बस्दै छ ।

बैठक आज (मङ्गलवार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा अपराह्न ४ बजे बस्न लागेको हो । 

बैठकमा नियमितसँगै केही प्रशासनिक निर्णय गरिने स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस