मन्त्रिपरिषद्को नियमित बैठक अब मङ्गलवार मात्रै बस्ने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

मन्त्रिपरिषद्को नियमित बैठक अब मङ्गलवार मात्रै बस्ने


४ बैशाख २०८०, सोमबार


काठमाडौँ । अब मन्त्रिपरिषद्को नियमित बैठक मङ्गलवार बस्ने भएको छ । यसअघी मन्त्रिपरिषद्को नियमित बैठक हप्ताको दुई दिन बस्दै आएको थियो । अब एक दिन मङ्गलवार मात्रै बस्ने भएको हो । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार यसअघि सोमबार र बिहीबार बस्दै आएको बैठकलाई परिवर्तन गरेर हप्ताको एक दिन मङ्गलवार मात्रै बस्ने छ। 

Tags :
प्रतिक्रिया दिनुहोस