द्रुतमार्गको जग्गा विवाद समाधान गर्न रक्षा मन्त्रीको नेतृत्वमा समिति गठन « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

द्रुतमार्गको जग्गा विवाद समाधान गर्न रक्षा मन्त्रीको नेतृत्वमा समिति गठन


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । सरकारले द्रुतमार्ग अन्तर्गत ललितपुर खोकनामा देखिएको जग्गा विवाद समाधान गर्न उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सहजीकरण समिति गठन गरेको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री खड्काको संयोजकत्वमा समिति गठन गरेको हो । 

सूचना तथा संचारमन्त्री रेखा शर्माका अनुसार मितिले सरोकारवालासँग छलफल गरेर द्रुतमार्ग निर्माणलाई तीव्रता दिन सहजीकरण गर्दै द्रुत मार्ग निर्माण अघि बढाउनेछ । खोकनावासीले द्रुतमार्गमा अवरोध गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस