मन्त्रिपरिषद् बैठक जारी  « प्रशासन
Logo ९ जेष्ठ २०८१, बुधबार
   

मन्त्रिपरिषद् बैठक जारी 


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो ।

आजको बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूमा छलफल तथा निर्णयसँगै केही मन्त्रालयका सचिवहरूको सरुवा हुन सक्ने उच्च स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस