मन्त्रिपरिषदद्वारा संसद्को बजेट अधिवेशन बोलाउन सिफारिस « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मन्त्रिपरिषदद्वारा संसद्को बजेट अधिवेशन बोलाउन सिफारिस


२० बैशाख २०८०, बुधबार


काठमाडौँ । सरकारले वैशाख २४ गते संसद्को बजेट अधिवेशन बोलाउन सिफारिस गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सिफारिस गरेको हो ।

वैशाख २४ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

अब सरकारको सिफारिस बमोजिम राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस