मन्त्रिपरिषद् बैठक बस्दै  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मन्त्रिपरिषद् बैठक बस्दै 


१९ बैशाख २०८०, मंगलबार


काठमाडौँ । मन्त्रिपरिषद् बैठक केही बेरमा बस्दै छ । 

प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त जानकारी अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा अपराह्न ४ बजे बस्ने भएको हो । 

बैठकले नियमितसँगै केही प्रशासनिक निर्णय पनि गर्ने जनाइएको छ । सम्भवतः आज केही सचिव र सहसचिवहरूको सरुवा हुन सक्ने स्रोतले जनाएको छ। यद्यपि मन्त्रिमण्डल बिस्तार पछि पुनः मिलाउनु पर्ने भएकोले एकैचोटी पछि मात्रै गर्ने कि भन्ने पनि छ ।

Tags :
प्रतिक्रिया दिनुहोस