काभ्रेमा ‘समुदायमा अदालत’ कार्यक्रम
काभ्रेपलाञ्चोक । जिल्ला अदालतले बेथान्चोक गाउँपालिकामा ‘समुदायमा अदालत’ कार्यक्रम सञ्चालन गरेको छ । अदालत, कानुन र न्यायका बारेमा बुझेका विषय तथा समस्याका बारेमा समुदायसँग छलफल गर्ने उद्देश्यले न्यायपालिकाको चौथो पञ्चवर्षीय...