महरालाई अस्पतालमा राख्न अदालतको आदेश « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

महरालाई अस्पतालमा राख्न अदालतको आदेश


५ चैत्र २०८०, सोमबार


काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई अस्पतालमा राखिने भएको छ । उनलाई जिल्ला अदालत काठमाडौँले चार दिन म्याद थप गर्दा अस्पताल राख्न आदेश गरेको स्रोतले बताएको छ ।

महराले आफू अस्वस्थ रहेकाले अस्पताल भर्ना हुन पाउनुपर्ने माग अदालतसमक्ष गरेका थिए । उनको अवस्थालाई हेरेपछि अदालतले माग स्वीकार गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस