श्रीमतीको हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद
पर्वत । मोदी गाउँपालिका-६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा जिल्ला अदालत पर्वतले २६ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला अदालत पर्वतका न्यायाधीश वासुदेव पौडेलको...