सन्दीपले उच्च अदालतमा दिएको पुनरावेदनमा तोकियो पहिलो तारिख « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सन्दीपले उच्च अदालतमा दिएको पुनरावेदनमा तोकियो पहिलो तारिख


१० फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा दिइएको पुनरावेदनको पेसी तोकिएको छ ।

सन्दीपले जिल्ला अदालतको फैसला बदरको माग गर्दै दिएका हुन् । पुनरावेदनमा चैत १२ गते पहिलो तारेखका लागि बोलाइएको छ ।

बलात्कारको मुद्दामा सन्दीपलाई जिल्ला अदालत काठमाडौँले दोषी ठहर्‍याउँदै ८ वर्षको जेल सजाय सुनाएको थियो ।

सम्बन्धित समाचार : सन्दीप लामिछानेलाई तोकियो आठ वर्ष कैद सजाय

सम्बन्धित समाचार : जिल्ला अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन गर्ने सन्दीपको तयारी

सम्बन्धित समाचार : सन्दीप लामिछानेले दिए जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन

Tags :
प्रतिक्रिया दिनुहोस