जसपाको केन्द्रीय समिति बैठकमा सदस्यहरुले लिए शपथ
काठमाडौँ । निर्वाचन आयोगबाट आधिकारिता पाएको जनता समाजवादी पार्टी, नेपालका केन्द्रिय सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन्। मंगलबारबाट काठमाडौँमा सुरु भएको पार्टी केन्द्रिय कार्य समितिको प्रथम बैठकमा अध्यक्ष उपेन्द्र...