२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन आयोगले इजलासमार्फत जसपाको आधिकारिकता टुङ्ग्याउने

अ+ अ-

काठमाडौँ । सत्ता समिकरणका दौरानमा दुई धारमा विभाजित भएको जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद थप चुलिँदै गएको छ । पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेतृत्व गरेको समूह र अर्का अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गरेको समूहले निर्वाचन आयोगमा आधिकारिकतालाई लागि दिएको निवेदनमा केही समयअघि आयोगले दुवै समूहलाई आधिकारिकता दिएको थिएन । पछि दुवै समूहले आधिकारिकता दाबी गर्दै आयोगलाई थप ध्यानाकर्षण गराएका थिए ।

जसपाको विवाद निरुपण सन्दर्भमा निर्वाचन आयोगले आज जसपाका यादव र ठाकुर दुवैसहितका नेतालाई आयोगमा बोलाएर छलफल गरेको छ । पार्टीको आकिारिकता विवाद हल गर्न आयोगले बोलाएको संयुक्त बैठकमा दुवै पक्षका नेता विभाजित हुन सहमत भएका छन् । जसपाको आधिकारिकताबारे आयोगले अब एक साताभित्र इजलास गठन गरी कानून व्यवसायीको परामर्श लिएर उनीहरूको निर्णयका आधारमा आयोग ठोष निष्कर्षमा पुग्ने छ ।

जसपाका नेता केशव झाका अनुसार दुवै पक्षको धारणा लिएको र त्यसमा उनीहरु भिन्नभिन्न रूपमा पार्टीलाई अघि बढाउने अवधारणाका साथ धारणा व्यक्त गरेका छन् । बैठकमा अध्यक्षले एउटै पार्टी दुई तरिकाले चल्न सक्नदैन, अहिलेको अवस्थामा सँगै बस्ने स्थिति नभएकाले आगामी प्रक्रिया चाँडो टुङ्गो लगाइदिन आयोगलाई आग्रह गरेका थिए । अर्का अध्यक्ष ठाकुरले पार्टी एकता आफूहरूको एजेण्डा भएको, परिवर्तनकारी शक्ति, उत्पीडित शक्तिको हितमा पार्टीलाई अघि बढाउने भए पनि त्यसकिसिमको वातावरण नरहेको भन्दै आयोगले पार्टीको आधिकारिकताबारे चाँडो टुङ्गो दिनुपर्ने धारणा राखेका थिए ।