जसपाका चार सांसदले छाडे ठाकुर पक्ष, उपेन्द्र यादव समूहको बैठकमा सहभागी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जसपाका चार सांसदले छाडे ठाकुर पक्ष, उपेन्द्र यादव समूहको बैठकमा सहभागी


२ श्रावण २०७८, शनिबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का चार सांसदले आफ्नो स्थान परिवर्तन गरेका छन् ।

महन्थ ठाकुर पक्षमा रहेका चार सांसद, प्रतिनिधिसभा पुनर्स्थापनासँगै उपेन्द्र यादव पक्षमा लागेका हुन् ।

पार्टी कार्यालय, बालकुमारीमा जारी रहेको संसदीय दलको बैठकमा प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल र नरमाया ढकाल सहभागी भएका हुन् । उनीहरुले अरु पनि आउने दाबी गरेको जसपाका एक नेताले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस