सरकारमा सहभागिताबारे छलफल गर्न जसपाको बैठक जारी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सरकारमा सहभागिताबारे छलफल गर्न जसपाको बैठक जारी


२९ असार २०७८, मंगलबार


काठमाडौँ । सरकारमा सहभागिताको विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी रहेको छ ।

पार्टी कार्यालय बालकुमारीमा सुरु भएको बैठकमा अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधर काठमाडौँमा उपलब्ध कार्यकारिणी समिति सदस्यहरु सहभागी छन् ।

बैठकमा सर्वोच्च अदालतको आदेशबाट बन्ने शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने विषय प्रमुख एजेण्डाको रुपमा रहेको एक नेताले जानकारी दिएका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस