सरकार सञ्चालनमा सहयोग गर्न सत्तारुढ गठबन्धनद्वारा ११ सदस्यीय समन्वय समिति गठन
काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठकले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय राजनीतिक गठन गर्ने निर्णय गरेको छ । सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउन सत्ता गठबन्धनले कार्यदल गठन गर्ने...