बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु


१० आश्विन २०७८, आइतबार


काठमाडौँ। सत्ता साझेदार पाँच दलीय गठबन्धनको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भइरहेको छ ।

गठबन्धनको बैठक पटक–पटक बसे पनि हालसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश निष्क्रिय गर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस