प्रधानमन्त्री देउवाले बोलाए सत्ता गठबन्धनको बैठक « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्री देउवाले बोलाए सत्ता गठबन्धनको बैठक


२३ भाद्र २०७८, बुधबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा रहेका दलहहरुको बैठक बोलाएका छन् । ४ बजेको संसद् बैठक बस्नुअघि प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनको बैठक सिंहदरबारमा बोलाएका हुन् ।

प्रमुख प्रतिपक्ष एमालले संसद् अवरुद्ध गर्ने निर्णय गरेको छ । आजै संसद् भवनमा बसेको एमाले संसदीय दलको बैठकले यथास्थितीमा सदन चल्न नदिने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस