२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्ता गठबन्धन कार्यदलको बैठक जारी

अ+ अ-

काठमाडौँ । मन्त्रालयको भागबन्डाको विषय टुङ्गो लगाउन सत्ता गठबन्धनका दलहरुको कार्यदल बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

आज (आइतबार) बिहान ९ बजेदेखि बसेको बैठकमा मन्त्रालयहरुको भागबन्डा मिलाउने कोसिस भइरहेको बुझिएको छ ।

सत्ता गठबन्धन दलहरुबीच मन्त्रालयको सङ्ख्यामा सहमति भए पनि मन्त्रालयगत भागबन्डामा भने कुरा मिल्न सकेको छैन । सबैको दाबी आकर्षक मन्त्रालयहरुमा हुँदा पटक पटकको प्रयास असफल हुँदै आएको छ ।

शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ८२ दिन बितिसक्दा पनि सरकार पाँच जना मन्त्रीको भरमा रहेको छ । दल विभाजन सम्बन्धी अध्यादेश फिर्तापछि पनि मन्त्रिमण्डलले पूर्णता नपाउनुमा मन्त्रालयको भागबन्डा नमिल्नु भएकोमा शङ्का छैन ।

कार्यदल तहमा सहमति गरेर शीर्ष नेताहरुको बैठक गरेर अन्तिम टुङ्गो लगाउने बताइएको छ ।