कर्मचारी ट्रेड युनियनको निर्वाचन कार्यक्रम सार्वजनिक(कार्यक्रमसहित)
काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । सिँहदरवारस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयले आउँदो असोज २४ गते शनिवार हुने निर्वाचनका लागि कार्यक्रम प्रकाशित गरेको हो...