२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सङ्क्रमण फैलिएपछि वीर अस्पतालको ओपिडी दुई दिन बन्द

अ+ अ-

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण फैलिएपछि वीर अस्पतालले मंगलवार(आज) एक सूचना जारी गर्दै अस्पतालको ओपिडी सेवा दुई दिनका लागि बन्द गर्ने जानकारी दिएको छ । अस्पतालमा ११ जना चिकित्सकसहित ३९ जना स्वास्थ्यकर्मी सङ्क्रमित छन् भने ७५ जना स्वास्थ्यकर्मी क्वारेनटाइनमा बसेको छन् ।

कोरोना सङ्क्रमणकै कारण जनशक्ति अभाव हुँदा वीरमा अहिले चार वटा वार्ड सञ्चालनमा छैनन् । ल्याबका ६ कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि ल्याब सेवा बन्द छ । कार्डियोलोजी(मुटु रोग विभाग) खुला छैन । सोमबार न्यूरो र क्यान्सर वार्डका बिरामीमा पनि कोरोना पुष्टि भएपछि ती वार्ड पनि बन्द भएका छन् । फार्मेसीका कर्मचारीलाई पनि सङ्क्रमण देखिएपछि त्यो समेत बन्द छ । अस्पताल भर्ना भएका बिरामीलाई औषधि किन्न बाहिरै जानुपर्ने अवस्था छ ।

लेखाका कर्मचारीसमेत सङ्क्रमित भएपछि लेखा पनि बन्द छ । आकस्मिक कक्षकै तीन जना चिकित्सक पनि सङ्क्रमित भएपछि आकस्मिक सेवा प्रभावित छ ।