पुनर्निर्माणपछि उही शैली र स्वरूपमै ठडियो धरहरा(भिडियो रिपोर्ट)
काठमाडौँ । सानै बेला गाउँमा स्कुल पढ्दाको समयमा धेरैजसो सँगैका साथीभाइलाई नेपालको राजधानी काठमाडौँ कस्तो होला भन्ने कौतुहलता हुन्थ्यो । काठमाडौँ उपत्यकाको बिच भागमा अवस्थित धरहराको बारेमा राजधानी घुमेका मान्छेहरूले...