३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस
५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पुगेकालाई एकैपटक अवकाश दिने प्रस्तावले कसलाई फाइदा र कसलाई घाटा ? बढुवा, अनुभव, पेन्सन, कानुन र प्रशासनिक निरन्तरतामाथि कस्तो असर पर्ला ?...