सरकारका नीतिगत निर्णय पनि अख्तियारले छानबिन गर्न पाउने माग गर्दै सर्वोच्चमा रिट
काठमाडौँ । मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णय पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न पाउने माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर भएको छ। अख्तियार सम्बन्धी ऐनमा मन्त्रिपरिषद्ले गरेको नीतिगत निर्णय...