विशेष अदालतले उल्टाएका थप २ मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

विशेष अदालतले उल्टाएका थप २ मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट उल्टिएका घुस रिसवतका थप २ मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

विशेष अदालतको फैसला उपर चित्त नबुझेको भन्दै अख्तियारले मङ्गलवार ती मुद्दा सर्वोच्चमा पुनरावेदन दर्ता गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस