अख्तियारले आज पत्रकार सम्मेलन गर्दै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अख्तियारले आज पत्रकार सम्मेलन गर्दै


२२ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकार सम्मेलन गर्दै छ ।

आयोगले आर्थिक वर्ष २०७९/०८० मा आयोगबाट विशेष अदालतमा दर्ता भएका मुद्दाहरूमा उक्त अदालतबाट भएको फैसला उपर चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरूको सम्बन्धमा ब्रिफिङ गर्दै छ।

आयोगले मङ्गलवार यसबारेमा जानकारी दिन लागेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस