घुस रकमसहित नापी सर्वेक्षक अख्तियारको नियन्त्रणमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको बर्दिबासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार साहलाई सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ। जग्गा ट्रायलसम्बन्धी काम गरिदिने प्रयोजनका लागि साहले...