कृषि तथा वन र इन्जिनियरिङ सेवाका दुई सचिवका लागि ६ वरिष्ठ सहसचिवको नाम सिफारिस
काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले कृषि तथा वन सेवा र इन्जिनियरिङ सेवातर्फ रिक्त एक-एक सचिव(विशिष्ट श्रेणी) पदका लागि तीन-तीन जना गरी ६ सहसचिवको नाम सिफारिस गरेको छ । लोक...