लोक सेवा आयोगमा रोकिएका परीक्षा दसैँअघि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लोक सेवा आयोगमा रोकिएका परीक्षा दसैँअघि


१ असार २०७८, मंगलबार


काठमाडौँ । लोक सेवा आयोगले रोकिएका सम्पूर्ण परीक्षा दसैँअघि गरिसक्ने गरी आन्तरिक तयारी गरेको छ ।

महिनौँ देखि रिक्त आयोगमा पदाधिकारी सिफारिस भए पनि नियुक्ति भई नसकेको र कोरोना (कोभिड–१९) महामारीका कारण लोक सेवासम्बन्धी परीक्षाको आन्तरिक तयारीमा लागेको हो ।

त्यसो त कतिपय परीक्षाहरू रद्द भएका छन् भने कतिपय रोकिएको अवस्था छ ।

चालू आर्थिक वर्षका सबै विज्ञापन आयोगको वार्षिक कार्य तालिकाअनुसार नियमित रूपमा भए पनि कुनै पनि पदको परीक्षा भने सञ्चालन भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस