लोक सेवा,अख्तियारलगायतका संवैधानिक निकायमा राष्ट्रपति भण्डारीद्धारा २० पदाधिकारी नियुक्त « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

लोक सेवा,अख्तियारलगायतका संवैधानिक निकायमा राष्ट्रपति भण्डारीद्धारा २० पदाधिकारी नियुक्त


१० असार २०७८, बिहिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले लोक सेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्ति गरेकी छन् ।

संवैधानिक परिषद्ले वैशाख अन्तिम साता सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाई विना नै नियुक्त गरिएको हो ।

सम्बन्धित समाचार : लोक सेवालगायत ११ संवैधानिक आयोगमा २० पदाधिकारी नियुक्त हुँदै

Tags :
प्रतिक्रिया दिनुहोस