उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक अधिकारीले गरे पदभार ग्रहण
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीले पदभार ग्रहण गरेका छन् । आज (बिहीबार) प्राधिकरणमा आयोजित एक कार्यक्रममा उनले कार्यभार सम्हालेका हुन् । सो अवसरमा सबै उपमहानिर्देशकहरुले...