राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागको महानिर्देशकमा भट्टराई « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागको महानिर्देशकमा भट्टराई


२० आश्विन २०७८, बुधबार


काठमाडौँ। राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागको महानिर्देशकमा सहसचिव तीर्थराज भट्टराई नियुक्त भएका छन् । तत्कालिन महानिर्देशक जितेन्द्र बस्नेतको सरुवा भएसँगै रिक्त पदमा गृह मन्त्रालयले भट्टराईलाई पठाएको हो ।

महोत्तरीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका सहसचिव भट्टराईलाई केही दिनअघि मात्रै मन्त्रालयमा सरुवा भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस