पर्यटन विभागको महानिर्देशकमा अधिकारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पर्यटन विभागको महानिर्देशकमा अधिकारी


२० आश्विन २०७८, बुधबार


काठमाडौँ । पर्यटन विभागको महानिर्देशकमा तारानाथ अधिकारी नियुक्त भएका छन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अधिकारीलाई विभागको महानिर्देशकमा पठाएको हो । 

तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङको प्रदेश मन्त्रालयमा सरुवा भएसँगै रिक्त पदमा मन्त्रालयकै प्रशासन तथा योजना महाशाखा प्रमुख रहेका अधिकारीलाई विभागको नेतृत्व दिएको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस