सूचना विभागमा हमाल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सूचना विभागमा हमाल


४ चैत्र २०७७, बुधबार


काठमाडौँ । सूचना तथा प्रशारण विभागको महानिर्देशकमा इन्जिनियर गोगन बहादुर हमाल नियुक्त भएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हमाललाई विभागको नेतृत्वमा खटाएको हो ।

यातायात व्यवस्था विभागको महानिर्देशक रहेका हमालको केही दिन अघि मात्रै मन्त्रालयमा सरुवा भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस