खानेपानी विभागको महानिर्देशकमा खत्री « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

खानेपानी विभागको महानिर्देशकमा खत्री


२४ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । खानेपानी तथा सरसफाइ मन्त्रालयले खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा त्रिरेशप्रसाद खत्रीलाई नियुक्त गरेको छ ।

मेलम्ची खानेपानी आयोजना प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका खत्रीलाई विभागको जिम्मेवारी दिइएको हो ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)को बोर्डको अध्यक्षसमेत रहेका खत्री यसअघि मेलम्ची खानेपानी आयोजनाका आयोजना प्रमुख र खानेपानी आयोजना कार्यान्वयन निर्देशनका प्रमुख रहीसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस