संसदीय सुनुवाइ समितिमा एकीकृत समाजवादीको उपस्थिति नरहने
काठमाडौँ । संघीय संसद्को संसदीय सुनुवाइ समितिमा एकीकृत समाजवादीको उपस्थिति नरहने भएको छ । सुरुमा संघीय संसद सचिवालयले एकीकृत समाजवादीसहित ७ दलको प्रतिनिधित्व सुनुवाई समितिमा रहने गरी प्रस्ताव ल्याएको थियो...