७५ हजार घुससहित इन्जिनियर अख्तियारको नियन्त्रणमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसंग ७५ हजार घुस लिदै गरेको अवस्थामा करार सेवामा कार्यरत इन्जिनियरलाई नियन्त्रणमा लिएको छ । नुवाकोट बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियर पर्वत पौडेललाई सेवाग्राहीसँग घर...